काठमाण्डु– नेपालले पछिल्लो ९ महिनामा ६२ अर्ब बराबरको भटमासको तेल निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको ९ महिनामा नेपालले ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार बराबरको भटमासको तेल निर्यात गरेको हो । नेपालले ९ महिनामा कुल १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार बराबरको सामान…