रेनुलाई हर्कको जवाफ : तपाईँका बा प्रधानमन्त्री हुँदा बजेटनै दिएनन् त, मैले के गर्नु ?

काठमाण्डु–  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  प्रचण्ड प्रधानमन्त्री हुँदा धरानको विकासको लागि बजेट नै विनियोजन नगरिदिएको बताएका छन् ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेयर साम्पाङसँग ठूला योजनामा काम गर्ने भिजन नभएको भनेपछि उनलाई जवाफ दिँदै साम्पाङले प्रचण्डले बजेट नदिएको बताएका हुन् ।  गत शनिबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा रेनुले मेयर साम्पाङले…