काठमाण्डु- नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा शनिबार साबिक विजेता ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दैछन् । खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा शुरू हुनेछ । यस खेलमा विजेता हुने टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरमा विजयी हुने चितवन र पोखरामध्ये एक टोलीसँग खेल्ने छ । आइतबार चितवन र…