सुनकोशीको बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल बन्ने

कठमाण्डु- गत असोजमा सुनकोशी नदीमा आएको बाढीले क्षति पु-याएको पुछिघाटनको झोलुङ्गे पुल आउने वर्षा अघि नै बन्ने बन्ने भएको छ । असोज महिनामा आएको भीषण बाढीले खाँडादेवी गाउँपालिका–४ को पुछिघाटमा रहेको झोलुङ्गे पुलमा क्षति पु-याएको थियो । पुलमा क्षति पुग्दा स्थानीयलाई नदी वारपार गर्न निक्कै समस्या भएको छ । स्थानीयले पुल मर्मत नहुँदा जीवन नै…