काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा बहुप्रतिक्षित भेटघाट भएको छ। पारस्परिक शुल्क, अस्थिर युद्धविराम र विश्वभरका उद्योग र व्यवसायका लागि अनिश्चितताले गर्दा ट्रम्प–सी भेटघाट हुन दश महिना लागेको हो । वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले फेन्टानिल बनाउन प्रयोग हुने रसायनको आपूर्तिको बदलामा सबै सामानमा पहिले लगाइएको कर…