वर्षमा २०० दिन दिल्लीको हावा विषाक्त

काठमाण्डु - हरेक वर्ष जाडो सुरु हुनासाथ दिल्ली बाक्लो धुवाँ र कुहिरोले ढाकिन्छ । त्यहाँको वायु गुणस्तर खतरनाक स्तरसम्म पुग्छ । गत वर्ष स्विट्जरल्यान्डको एयर क्वालिटी मोनिटरिङ समूह आईक्यूएयरले दिल्लीलाई विश्वकै सबैभन्दा प्रदूषित राजधानी घोषणा गरेको थियो । दिल्लीको वार्षिक औसत पार्टिकुलेट म्याटर पिएम २.५ मापन गरिएको थियो, जुन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डभन्दा २१…