महेन्द्रनगर – गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिका—१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको स्थलगत अनुगमन गरेका छन् । आईतबार बाँधको स्थलगत अवलोकन गर्दै उनले महाकाली नदी किनारका बस्ती जोगाउनका लागि सरकारले विषेश निर्णय गरेर मनसुनअघि नै बाँध निमार्ण सम्पन्न गरिसक्ने गरी नेपाली सेनालाई जिम्मा दिएको बताए । ‘महाकाली किनारका बस्ती बाढीको जोखिममा परेपछि ती बस्ती…