ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि बिक्री खुला

काठमाण्डु– ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज (असार २२) गते आइतबारबाट संघ-संस्था तथा सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुला भएको छ । प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १२ करोड इकाई मध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल…