रौतहट – लोक आस्थाको महान् पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरू बेहुलीझै सिँगारिएका छन् । छठ घाटहरूमा रंगीन बत्ती, तोरण र विभिन्न सजावटी सामग्रीहरूले दृश्य झनै मनमोहक बनेको छ । छठ पर्वको विधि सुरु भइसकेकाले यहाँका लालबकैया, बागमती, झाँझ, चाँदी लगायतका नदी तथा विभिन्न पोखरीलाई स्थानीय तथा क्लबहरूको सहयोगमा विशेष रूपमा सिँगार्ने…