धनगढी – इजरायल–हमास युद्धमा मारिएका कञ्चनपुरका स्व. विपिन जोशीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार जोशीको परिवारलाई मानवीय आधारमा सहयोग उपलब्ध गराइनेछ । हमासको आक्रमणमा ज्यान गुमाएका नेपालीहरूप्रति सम्मानस्वरूप सरकारले आर्थिक सहायता गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को २०८० असोज…