काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तय गरेको विस्तारित बैठक १ हप्तापछि सारिएको छ । आईतबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले बैठकको मिति परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि कात्तिक १४ र १५ गतेका लागि तय गरिएको विस्तारित बैठक अब कात्तिक २१ र २२ गते बस्नेछ । बैठक स्थान वरपर हुने एकादशी मेला,…