काठमाण्डु – हप्ताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसूचक १६.६७ अंकले बढेको छ । यसअघि लगातार ३ कारोबार दिन घटेर बन्द भएको नेप्से आईतबार भने बढेर २५०३.८५ बिन्दुमा पुगेर रोकिएको हो । यसअघि बिहीबार १८.४० अंकले घटेको नेप्से २४८७.१७ अंकमा झरेर बन्द भएको थियो । यसदिन कुल ३२३ स्टकको २ अर्ब ७९ करोड ११ लाख…