टी-ट्वेन्टी विश्वकप छनोट : नेपालले ओमानसँग खेल्दै, आजको खेल जिते नेपालको प्रवेश पक्का

काठमाण्डु - आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले बुधबार ओमानसँग खेल्दैछ । आजको खेलमा नेपालले जित निकाले आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुनेछ । बुधबार साँझ पौने ९ बजे हुने यी दुई टोलीबीचको खेल एक खेल अगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-ट्वेन्टी विश्वकपमा स्थान बनाउनेमा मात्रै केन्द्रित हुने…