नेतृत्वमा विवादकाबीच मधेशी मोर्चा आज घोषणा हुँदै

काठमाण्डु - मधेशका मुद्दामा साझा धारणा तय गर्न मधेश केन्द्रित दलहरूले औपचारिक रूपमा संघीय लोकतान्त्रिक मोर्चा घोषणा गर्दैछन् । बिहीबार मधेश केन्द्रित ७ दलका अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा गरिदैंछ । कांग्रेस र एमाले नेतृत्वको गठबन्धन सरकारले संविधान संशोधन गरेर थ्रेस होल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने र २ दलीय प्रणालीको सरकार बनाउने चर्चा बाहिर आएपछि…