राजावादीहरुको आन्दोलनमा भाटभटेनीबाट रक्सी चोर्ने रास्वपाका नेता पनि पक्राउ

काठमाण्डु–गत १५ गते राजावादीहरुको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला सभापति समेत पक्राउ परेका छन् । रास्वपाका नेता राजकुमार राई राजावादी नेताहरुसँग पक्राउ परेका हुन् । प्रहरीले उनको गतिविधिलाई सिसी टिभीमा हेरेर पक्राउ गरेको हो। अमेरिकाबाट पीएचडी गरेका र सीसीआरसी कलेज बालकुमारीका डाइरेक्टरसमेत रहेका राई रास्वपा खोटाङका सभापति…