काठमाण्डु– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकले उकालो लागेको छ । आज नेप्से ३.३५ अंक बढेर परिसूचक २७०३ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८४ करोडको भयो । कुल ९३ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो । ग्रीन भेन्चर्सको मूल्य सबैभन्दा धेरै…