भन्सार छलीको फेन्सी सामानसहित पिकअप गाडी नियन्त्रणमा

काठमाण्डु – सशस्त्र प्रहरीले करीब ८ लाख ९९ हजार ८९० रुपैयाँ बराबरको अवैध सामान सहितको बलेरो पिकअप गाडी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मालिवाडाबाट नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपले भन्सार छली बीआर ०६ जीजी ४७६५ नम्बरको गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको ब्याग, टोपी, बेल्ट, चस्मा, घडी लगायतका फेन्सी सामानको बिलबिजक नभेटिएपछि सशस्त्र प्रहरी बल…