राप्रपा सांसद दीपक बोहराको निधन

काठमाण्डु–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक बोहराको निधन भएको छ । राप्रपा वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएका उनी स्पीच थेरापी गर्दै आएका थिए ।उनको केही बेरअघि निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । २०७९ को आम निर्वाचनमा…