काठमाण्डु–सरकारले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन आम सर्वसाधारणलाई अपिल गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलेतीनकुनेमा शुक्रबार राजावादीले गरेको हिंसात्मक प्रदर्शनको बैठकले निन्दा गरेको जानकारी दिए । यस्तै घटनामा घाइते भएकाहरूको…