काठमाण्डु - नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् । अहिलेको सरकार बन्दा संविधान मिचिए पनि निर्वाचन गर्ने कुरामा आफूहरू सहमत रहेको बताएका छन् । शुक्रबार ललितपुरमा सम्पादकहरूसँग कुरा गर्दै संयोजक दाहालले भने, ‘अहिलेको परिस्थितिमा केही संविधान टेक आउट त भएको छ । त्यसमा हाम्रो…