७ जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत

काठमाण्डु– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका विभिन्न ७ जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ । नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीसहित स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । काठमाण्डुका १० वटा निर्वाचन क्षेत्रका २२६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन…