जुनलाई किन भनिन्छ ‘गौरवको महिना’ ?

काठमाण्डु - अङ्ग्रेजी पात्रो अनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ र यो महिनाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका निम्ति विशेष महत्त्व राख्छ । नेपालमा पनि जुन महिना लैङ्गिक तथा अल्पसंख्यकहरूले विभिन्न कार्यक्रम गरेर ‘प्राइड मन्थ’ मनाउने गर्छन् । एलजीबीटीआईक्यूप्लस समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका…