काठमाण्डु – जेनजी जनक परियारले जेनजीहरूका माग पूरा नगरिए आफूहरू पुन: संघर्षमा उत्रिने चेतावनी दिएका छन् । आईतबार राधानीमा पत्रकार सम्मेलन आयोजना गरी जेनजीलाई गोली हान्न आदेश दिनेहरू पुन: टाउको उठाउन थालेकोप्रति रोष व्यक्त समेत गरेका छन् । परियारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा बनेको सरकारले आफूहरूलाई नै वेवास्ता गरेकोे गुनासो…