समानुपातिकतर्फ रास्वपाले ४९ लाख ६७ हजार मत कटायो, अन्यको कति ?

काठमाण्डु– यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले मंगलबार बिहान ८ बजे उपलब्ध गराएको विवरणअनुसार, कुल १ करोड ३ लाख ४४ हजार ९५२ मतगणना हुँदा रास्वपाले ४९ लाख ६७ हजार ०४३ मत प्राप्त गरेको हो । यस्तै नेपाली कांग्रेसले…