काठमाण्डु–गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। नेपाली मूलका भारतीय गायक तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण मृत्यु भएको हो। उनी भारतीय रियालिटी शो इन्डियन आइडल सिजन ३ का विजेता बनेका थिए। त्यसयता उनको चौतर्फी चर्चा चुलिएको थियो। गायक प्रमोद खरेल, संगीतकार अर्जुन पोखरेल, चलचित्रकर्मी राजेश घतानीले उनको मृत्यु भएको पुष्टि गरेका छन् । सन्…