काठमाण्डु - नेपाली कांग्रेस संस्थापनको पक्षले आगामी फागुन २१ गते हुने चुनावपछि पार्टीको महाधिवेशन गर्दा उचित हुने बताएको छ । एकातर्फ नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरणसम्बन्धी कार्य सम्पन्न हुन नसकेको र अर्कोतिर आउँदो फागुन २१ गते चुनाव तोकिएकाले चुनावपछि पार्टीको महाधिवेशन गर्दा उचित हुने तर्क संस्थापन पक्षले गरेको छ । विशेष महाधिवेशन माग भएको…