काठमाण्डु - धनुषा र सिरहा जोड्ने कमला पुलको निर्माण तीव्र गतिमा हुँदैछ । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुलको बाँकी काम भइरहेको हो । असार मसान्त भित्र काम सम्पन्न गरी पुलबाट आवत जावत सुरु गर्ने लक्ष्यसहित जोडतोडका साथ निर्माण कार्य भइरहेको छ । निर्माण व्यवसायीले नै पुलको डिजाइन…