काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५ को सेरोफेरोमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सप्ताहव्यापी रूपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरू ७ वटै प्रदेशमा सञ्चालन गरेको हो । बैंकले ग्लोेबल मनि विक २०२५ को अवसर पारेर देशव्यापी रूपमा आयोजना गरेका विभिन्न…