काठमाण्डु– धेरै दिनपछि सेयर बजारमा हरियाली छाएको छ । यसदिन नेप्से २६ अंकले बढेर परिसुचक २६४० कायम भएको छ । आज ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोडको कारोबार भयो । कारोबारमा आएका २१० कम्पनीको सेयर बढ्यो भने ३३ कम्पनीको सेयर घटेको छ । कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स, सिइडिबि होल्डिङ,…