आफूलाई शान्तिवादी ठान्नेहरुले सेतो टीका लगाउन रुचाउँछन्

काठमाण्डु - बागमती प्रदेशका तामाङ समुदायहरुले नेपाली क्यालेन्डर अनुसारको दशैँलाई पर्वको रूपमा मान्दैनन् बरु उनीहरुले मेनाङ पर्व मनाउने गरेको संस्कृती अध्ययेता बुद्धि तामाङले बताएका छन्। तामाङ समुदायमा दशैँलाई हिन्दू परम्परामा जस्तै केन्द्रीय पर्वको रूपमा मानिँदैन, बरु उनीहरूको मौलिक पर्व मेनाङ मुख्य रूपमा मनाइन्छ। तामाङ संस्कृतिको धार्मिक पृष्ठभूमि पुरानो ‘बोन’ परम्परासँग गाँसिएको छ। जसमा प्रकृति, ग्रह-नक्षत्र,…