निर्वाचन सामाग्री र कर्मचारी बोकेको गाडी भीरबाट खस्दा असईको मृत्यु

काठमाण्डु- रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ। घाइते कर्मचारीको परिचय खुलेको छैन। रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघु टारको वडा कार्यालय मतदान केन्द्रका…