जेन जी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अन्तिम चरणमा

काठमाण्डु - भदौ २३ र २४ गते जेनजी प्रदर्शनको क्रममा देशैभर भएका घटनाहरूको सम्बन्धमा छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले विशेष अदालतका पूर्वअध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने तयारी गरेको छ । घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे आयोगले छानपबन…