काठमाण्डु – नेपाली कांग्रेस काठमाण्डु महानगर समितिले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा शनिबार दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । शान्तिबाटिका रत्नपार्कमा आयोजित कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस काठमाण्डुमा रहेका नेता, कार्यकर्ताका साथै पार्टीका…