काठमाण्डु – जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशवासीका नाममा पहिलोपटक सम्बोधन गरेकी छन् । बिहीबार उनले देशको पछिल्लो अवस्था र अबका कदमहरूबारे जनतालाई जानकारी गराएकी हुन् । पहिलोपटक सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको क्रममा विद्यार्थी र युवाहरूको मृत्यु हुने गरी भएको घटनाको दोषीलाई कारबाही गर्ने बताएकी छन् । उनले आन्दोलनको क्रममा ज्यान…