काठमाण्डु -अर्थ मन्त्रालयले गरेको सेवासुविधा कटौती र रकम असुल गर्ने निर्णयविरुद्ध नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन् । बोर्डका क्रियाशील कर्मचारी युनियन तथा संगठनहरूले मन्त्रालयको सेवासुविधा कटौती र रकम असुल गर्ने निर्णयविरुद्ध बिहीबारदेखि आन्दोलन सुरु गरेका हुन् । कर्मचारीहरूको आन्दोलनका कारण बोर्डको कामकाज ठप्प भएको छ । कर्मचारीहरूले विभिन्न प्लेकार्ड बोकेर बाहिर धर्नामा…