काठमाण्डु–बुधबार पनि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ८ सयले बढेको हो । हिजो १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनआज १ लाख ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य नेपाली बजारमा सबैभन्दा महङ्गो कायम भएको छ । यस्तै चाँदीको भाउ…