परराष्ट्रमन्त्री राणा र मल्दोभाका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार नयाँदिल्लीमा भेटवार्ता गरेकी छन् । भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका लागि दिल्लीमा रहेका समकक्षीद्वयबीच भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा. राणाले जलवायु…