काठमाण्डु- इजरायलका लडाकु विमानहरूले गाजामा मंगलबार गरेको हवाई आक्रमणमा कम्तीमा चार सय जनाको मृत्यु भएको छ। जनवरी १९ देखि सुरु भएको पहिलो चरणको अस्थायी युद्धविराम मार्चको पहिलो साता समाप्त भएसँगै इजरायलले दर्जनौं लडाकु विमानमार्फत हवाई आक्रमण गरेको हो। गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयका अनुसार हमलामा कम्तीमा चार सय जनाको मृत्यु भएको हो। हमलामा सयौं जना घाइते…