जनमत पार्टीका अध्यक्ष सीके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम

काठमाण्डु – जनमत पार्टीका नेताहरूले पार्टीका अध्यक्ष डा. सीके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् । पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताहरूले बुधबार दुवै नेताको राजीनामा मागेका हुन् । जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा…