काठमाण्डु– मंग्लबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । आज सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ७० हजारमा कारोबार भएको सुन आज आज २ लाख ६२ हजार १ सय रुपैयाँमा करोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत पुस १३ गते सुनको भाउ…