मधेशमा प्रथम पूर्वसशस्त्र प्रहरी सम्मेलन, परिवारजनलाई पुरस्कार र सम्मान

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको २५औं वार्षिकोत्सव तथा रजत महोत्वसको अवसर पारेर नेपाल पूर्वसशस्त्र प्रहरी संघले मधेश प्रदेशमा प्रथम पूर्वसशस्त्र प्रहरी सम्मेलन २०८२ तथा १८औं साधारण सभाको आयोजना गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा पुस १४ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सम्मेलन तथा साधारण…