जसपा नेपाल र जसपाबीच आजै एकीकरण हुँदै

काठमाण्डु - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच सोमबार पार्टी एकीकरण हुँदैछ । जसपाकी उपाध्यक्ष रेनु यादवले एकताको नेतृत्व गरेकी छन् । पार्टी स्रोतका अनुसार अध्यक्ष राई एकीकरणको पक्षमा छैनन तर उपाध्यक्ष यादव भने उनलाई लिएर नै एकता घोषणा गर्ने तयारीमा छन् । यदि…