काठमाण्डु – नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरिएको छ । गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को सोमबारको निर्णयले सरुवा गरिएको हो । यस्तो छ सरुवा सूची – ssDownload