लोडसेडिङको अन्त्य कुलमानले गरेको होइन : मन्त्री खड्का

काठमाण्डु– उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणले हुँदै नभएको नाफा देखाएको आरोप लगाएका छन् ।आजको संसद बैठकमा मन्त्री खड्काले प्राधिकरणले प्रिमियममा मूल्यमा जनतालाई शेयर जारी गर्न नभएको नाफा देखाएको आरोप आरोप लाएका हुन् । उनले ट्रंक र डेडिकेटेड लाइनको उठ्न बाँकी भनिएको महसुललाई समेत नाफामा बाँधेर नाफा देखाइएको र यसैका आधारमा प्रिमियममा…