नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँडको मिति तय

काठमाण्डु– नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आइपिओ फागुन २३ गते शुक्रबार बाँडफाँड गर्ने छ । आइपिओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँड हुने छ । यसअघि आज बिहीबार आइपिओ बाँडफाँड गर्ने भनिएकोमा त्यसलाई परिवर्तन गरी भोलि शुक्रबार गर्ने तय भएको एनआईएमबि एस क्यापिटलले जनाएको छ । बलेफी हाइड्रोपावरको…