काठमाडौं- निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित ‘राजागंज’ को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट लामो सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा भनिएको छ । मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद् र स्कूलकी प्रधानाध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ । आन्दोलनका…