काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा अमेरिकाको भूमिकालाई परिवर्तन गरेको दाबी गरेका छन् । अमेरिकी संसद कंग्रेसको संयुक्त सत्रलाई बुधबार बिहान सम्बोधन गर्दै आफ्नो दोस्रो कार्यकालको उद्घाटन भाषण गर्ने क्रममा राष्ट्रपति ट्रम्पले गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा आफ्नो जितले धेरै दशकहरूमा नदेखिएको जनादेश प्रदान गरेको उल्लेख गरेका छन् । निर्धारित समयभन्दा केही ढिला सुरु भएको…