काठमाण्डु– नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने चेतावनी दिएका छन्। बिहीबार नवौँ केन्द्रीय समितिको चौथौँ विशेष बैठकलाई सम्बोधन गर्दै १० दिनभित्र आफूहरूले अघि सारेको १३ बुँदे माग सम्बोधन नभए शान्तिपूर्ण आन्दोलन गर्ने बताएका हुन् । उनले भने, ‘हामी १० दिन कुर्नेछौँ, यदि बेवास्ता गरियो भने जनता र जेनजीको…