लामिछानेविरुद्धको मुद्दामा बारा, पर्सा र धादिङका सरकारी वकिलले गरे बहस

चितवन– महान्यायाधिवक्ता कार्यालयले चितवनको साहारा सहकारी ठगी मुद्दामा चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस तीन जिल्लाका सरकारी वकिललाई चितवन जिल्ला अदालतमा उपस्थित गराएको छ । महान्यायाधिवक्ता कार्यालयको निर्देशनमा बारा, पर्सा र धादिङका सरकारी वकिल चितवन जिल्ला अदालतमा पुगेर लामिछानेविरुद्ध बहस गरेका छन् । लामिछानेविरुद्धको ठगी मुद्दामा बाराका जिल्ला…