काठमाण्डु – गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को काज सरुवा भएको छ । काज सरुवा गरेर राष्ट्रिय सुरक्षा परिषद्बाट सोमेन्द्रसिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखमा पठाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्याकृष्ण अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । ललितपुर परिसरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाण्डु…